भक्तपुरमा पाँच लाख पर्ने मोबाइल यक युवाले बाटोमै भटेपछि.....ठाउँ को ठाउँ बेहोस.........भिडियो हेर्नुहोस
यो खास बास्तबिकता होईन । आहा ईन्टरटेन्मेन्ट को पहिलो प्रस्तुति मा आएको कमेडि भिडियो हो । जसमा डेभिड पाख्रिन र साथिहरूको अभिनय रहेको छ ।लेखन निर्देशन र सम्पादन पनि डेभिडकै रहेको छ । र अन्य दर्जन भन्दा बढी पनि आहा इन्टरटेन्मेन्ट बाटै सार्वजनिक हुने तयारीमा छ ।
No comments:
Post a Comment