Wednesday, October 31, 2018
कतारमा बस्ने नेपालीहरुको लागी खुशीको खबर,राष्ट्रपती बिद्यादेवी भण्डारी यस्तो निर्नय गर्न आज कतार जाँदै(भिडीयो सहीत) October 29, 201801768 Life Insurance राष्ट्रपती बिद्यादेवी भण्डारी चार दिने औपचारीक भ्रमणका लागी आज कतार जादै छिन,राष्ट्रपतिको भ्रमनलाई मन्त्री परिषदले हिजोनै सुईकृत गरीसकेको छ,यतीबेला खाँडी मुलुकमा असमझदारी बढीरहेको बेला राष्ट्रपतीले गर्न लागेको यो भ्रमणलाई निकै चासोका साथ हेरीएको छ। कतारमा करीब तिन लाख भन्दा बढी नेपाली कामदार रोजगारीको सिलसीलामा छन राष्ट्रपती भण्डारीले कतारमा नेनालीहरु संग समेत अन्तरकृया गर्ने कार्यक्रम रहेको छ र उनको समस्या र त्यसको सामाधानका बिषयमा थप पहल गर्ने स्रोतले जनाएको छ। कतारलाई २७ महीना देखी साउदी अरब को अगुवाईमा अन्य चार खाँडी मुलुकले नाका बन्दी लगाएका छन।अन्तराष्ट्रीय स्थरमा पहलहुदा समेत नाकाबन्दी खुलेको छैन,राष्ट्रपतीको चाहाना र प्रराष्ट्रको जोडमा भ्रमण हुन लागेको बताईएको छ,भ्रमणमा दुई मन्त्री सहीत २४ जना सरकारी अधिकारी रहने छन। राष्ट्रदेबी भण्डारी कतार ईयरलाईन्सको उडान मा आज त्यस तर्फ प्रथान गर्ने छिन,उनि संगै १२ जना उध्धोग व्याबसायी समेत सहभागी हुनेछन भ्रमणमा नेपाल र कतार बिचको सहकार्यलाई थप उचाईमा पुर्याउने काम हुनेछ
कतारमा बस्ने नेपालीहरुको लागी खुशीको खबर,राष्ट्रपती बिद्यादेवी भण्डारी यस्तो निर्नय गर्न आज कतार जाँदै(भिडीयो सहीत)
October 29, 201801768
Life Insurance
राष्ट्रपती बिद्यादेवी भण्डारी चार दिने औपचारीक भ्रमणका लागी आज कतार जादै छिन,राष्ट्रपतिको भ्रमनलाई मन्त्री परिषदले हिजोनै सुईकृत गरीसकेको छ,यतीबेला खाँडी मुलुकमा असमझदारी बढीरहेको बेला राष्ट्रपतीले गर्न लागेको यो भ्रमणलाई निकै चासोका साथ हेरीएको छ।
कतारमा करीब तिन लाख भन्दा बढी नेपाली कामदार रोजगारीको सिलसीलामा छन राष्ट्रपती भण्डारीले कतारमा नेनालीहरु संग समेत अन्तरकृया गर्ने कार्यक्रम रहेको छ र उनको समस्या र त्यसको सामाधानका बिषयमा थप पहल गर्ने स्रोतले जनाएको छ।
कतारलाई २७ महीना देखी साउदी अरब को अगुवाईमा अन्य चार खाँडी मुलुकले नाका बन्दी लगाएका छन।अन्तराष्ट्रीय स्थरमा पहलहुदा समेत नाकाबन्दी खुलेको छैन,राष्ट्रपतीको चाहाना र प्रराष्ट्रको जोडमा भ्रमण हुन लागेको बताईएको छ,भ्रमणमा दुई मन्त्री सहीत २४ जना सरकारी अधिकारी रहने छन।
राष्ट्रदेबी भण्डारी कतार ईयरलाईन्सको उडान मा आज त्यस तर्फ प्रथान गर्ने छिन,उनि संगै १२ जना उध्धोग व्याबसायी समेत सहभागी हुनेछन भ्रमणमा नेपाल र कतार बिचको सहकार्यलाई थप उचाईमा पुर्याउने काम हुनेछ
मनकामना मन्दिरमा भयो यस्तो चमत्कार ! सबको मनको कामना पूरा गरिदेउ मनकामना माई,सियर गर्नुहोस October 30, 201802066 Life Insurance मनकामन दर्शन प्रा.ली द्वारा संञ्चालीत मनकामना केबुलकारमा तिन ओटा डब्बा थपिएको छ, बढ्दो यात्रुको चापलाई मध्य नजर गर्दै डब्बा थपिएको मनकामना प्रालीका निर्देशक राजेश बाबु श्रेष्ठले बताएका छन,थब डब्बाको सोमवार एक कार्यक्रम का बिच संस्कृती पर्यटन तथा नागरीक उध्धेन मन्ती नरेन्द्र अधिकारीले उदखाटन गरेका छन। मन्त्री अधिकारीले मनकामना केबुलकार ले मनकामना र आसपासको क्षेत्रको पर्यटन प्रबधनमा ठुलो सघाउ पुगेको बताएका छन,पर्यटकीय क्षेत्रमा केबुलकार जडान गरे पर्यटन क्षेत्रमा सघाउ पुग्ने भन्दै प्रत्यक प्रदेशमा एक केबुलकार संचालन गर्नु पर्ने मन्त्रीको भनाई छ।थप बिवरण सहीत हेर्नुहोस भिडीयो// मनकामन दर्शन प्रा.ली द्वारा संञ्चालीत मनकामना केबुलकारमा तिन ओटा डब्बा थपिएको छ, बढ्दो यात्रुको चापलाई मध्य नजर गर्दै डब्बा थपिएको मनकामना प्रालीका निर्देशक राजेश बाबु श्रेष्ठले बताएका छन,थब डब्बाको सोमवार एक कार्यक्रम का बिच संस्कृती पर्यटन तथा नागरीक उध्धेन मन्ती नरेन्द्र अधिकारीले उदखाटन गरेका छन। मन्त्री अधिकारीले मनकामना केबुलकार ले मनकामना र आसपासको क्षेत्रको पर्यटन प्रबधनमा ठुलो सघाउ पुगेको बताएका छन,पर्यटकीय क्षेत्रमा केबुलकार जडान गरे पर्यटन क्षेत्रमा सघाउ पुग्ने भन्दै प्रत्यक प्रदेशमा एक केबुलकार संचालन गर्नु पर्ने मन्त्रीको भनाई छ।थप बिवरण सहीत हेर्नुहोस भिडीयो//
मनकामना मन्दिरमा भयो यस्तो चमत्कार ! सबको मनको कामना पूरा गरिदेउ मनकामना माई,सियर गर्नुहोस
October 30, 201802066
Life Insurance
मनकामन दर्शन प्रा.ली द्वारा संञ्चालीत मनकामना केबुलकारमा तिन ओटा डब्बा थपिएको छ, बढ्दो यात्रुको चापलाई मध्य नजर गर्दै डब्बा थपिएको मनकामना प्रालीका निर्देशक राजेश बाबु श्रेष्ठले बताएका छन,थब डब्बाको सोमवार एक कार्यक्रम का बिच संस्कृती पर्यटन तथा नागरीक उध्धेन मन्ती नरेन्द्र अधिकारीले उदखाटन गरेका छन।
मन्त्री अधिकारीले मनकामना केबुलकार ले मनकामना र आसपासको क्षेत्रको पर्यटन प्रबधनमा ठुलो सघाउ पुगेको बताएका छन,पर्यटकीय क्षेत्रमा केबुलकार जडान गरे पर्यटन क्षेत्रमा सघाउ पुग्ने भन्दै प्रत्यक प्रदेशमा एक केबुलकार संचालन गर्नु पर्ने मन्त्रीको भनाई छ।थप बिवरण सहीत हेर्नुहोस भिडीयो//
मनकामन दर्शन प्रा.ली द्वारा संञ्चालीत मनकामना केबुलकारमा तिन ओटा डब्बा थपिएको छ, बढ्दो यात्रुको चापलाई मध्य नजर गर्दै डब्बा थपिएको मनकामना प्रालीका निर्देशक राजेश बाबु श्रेष्ठले बताएका छन,थब डब्बाको सोमवार एक कार्यक्रम का बिच संस्कृती पर्यटन तथा नागरीक उध्धेन मन्ती नरेन्द्र अधिकारीले उदखाटन गरेका छन।
मन्त्री अधिकारीले मनकामना केबुलकार ले मनकामना र आसपासको क्षेत्रको पर्यटन प्रबधनमा ठुलो सघाउ पुगेको बताएका छन,पर्यटकीय क्षेत्रमा केबुलकार जडान गरे पर्यटन क्षेत्रमा सघाउ पुग्ने भन्दै प्रत्यक प्रदेशमा एक केबुलकार संचालन गर्नु पर्ने मन्त्रीको भनाई छ।थप बिवरण सहीत हेर्नुहोस भिडीयो//
S
जनयुद्ध भन्दा पनि खतरा जनयुद्ध गर्छौ : बाबुराम भट्टराई !!

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो पार्टीले उन्नत खालको जनयुद्ध गर्ने बताएका छन् । राजधानीमा बुधबारदेखि सुरु भएको पार्टीको १५ औं संघीय वैठकको उद्घाटनमा सशस्त्र संघर्ष नगरी फरक ढङ्गले जनयुद्ध गर्ने जिकिर गरे ।‘भूमिगत कालको जनयुद्ध गर्दा जुन प्रकारका कठिनाइहरु हामीले भोग्यौं, दृढतापूर्वक लाग्यौं र त्यसलाई निश्कर्षमा पुर्याएका थियौं’ उनले भने, ‘अब त्यो भन्दा महान, त्यो भन्दा उन्नत प्रकृतिको एउटा संघर्ष अब हामी गर्दैछौं ।’राजनीति भनेकै संघर्ष भएको भन्दै भट्टराईले नयाँ शक्ति पार्टीले आफुलाई स्थापित गराउन र जनतालाई आर्थिक विकास र समृद्धि दिनका लागि अब नयाँ ढङ्गले राजनीतिक संघर्ष गर्ने उल्लेख गरे ।सत्तारुढ नेकपा, कांग्रेस लगायतका दलहरु पनि संघर्षबाटै आएको उनीहरुका राजनीतिक बिचार र सिद्धान्त पुरातन हुँदा नेपाली जनताले नयाँ खालको बिचार र सिद्धान्त खोजिरहेको उनले बताए ।
कांग्रेस, सत्तारुढ नेकपा असफल भए आफ्नो पालो आउँछ भनेर बसिरहेकाले देशलाई आर्थिक विकास र समृद्धि दिनका लागि अर्को कुनै शक्ति देखा नपरेको भन्दै उनले नेपाली जनताको चाहना बमोजिम नयाँ खालको बिचार र दृष्टिकोण बोकेर नयाँ शक्ति अगाडि बढ्ने बताए ।
Subscribe to:
Posts (Atom)
