Friday, November 2, 2018

नेपाल आईडल बुद्ध लामाको बहुपक्षीत त्यश्रो गित सार्वजनिक ( भिडियो सहित )

    केहि समय आगाडी मात्रै बुद्ध लामाको दोश्रो गित, सानी नारिसाउन बोलको गित धेरै समयको प्रतिक्षामा बजारमा आएको थियो । यस गीतलाई गायक तथा संगीतकार असुसेंन लामाले तयार परेका हुन् यस गीतमा सब्द र संगीत दुवै आसुसेन लामाकै रहेको छ । बुद्ध लामाले यस गीतमा आफु स्वोयाम्ले अभिनय गरेका थिए । बुद्ध लामाको दोश्रो गीत नेपाल आईडलले सार्बजनिक गरेको थियो ।
    बुद्ध लामाको दोश्रो गीत भने अहिले बुद्ध लामाले यहि दशैं अगाडी अर्को गित निकाल्ने भनिएता पनि भिडियो तयार गर्न केही ढिला भएको हुनाले केही समय ढिला गरि गित बजारमा आएको हो।पहिलो गीत जतिको चर्चा भने बटुल्न सकेन बुद्ध लामा को दोश्रो गीतले ।यसो हुनुमा बुद्ध लामा नेपाल आईडल माथिनै आक्रोश व्यक्त गर्दै लाईभ मार्फत आफ्ना सुभचिन्तकहरुलाई सम्बोधन समेत गरेका थिए ।
    सांगेतिक बजारमा आहिले सुन्ने भन्दा पनि रमिला र नाच्ने खालका गीत हरु धेरै रुचाउन थालिएको छ ।नेपालि सांगेतिक क्षेत्रका व्यस्त अनि उत्क्रिट संगीतकार बसन्त सापकोटा जसले हालको समयमा नेपाली संगीत र सिनेमा क्षेत्रमा दरिलो छाप बनाउन सफल भैसकेका छन् ।सन्त सापकोटाले केहि समय आगाडी उधाहरणिय काम गरेका थिए । उनले पहिलो नेपाल आईडलका चर्चित हास्य पत्र झाक्कड़ थापाको आवाजमा पनि गीत रेकर्ड गराएका थिए ।
    राम्रो मान्छेको हातमा सामान्य चिज परेनी राम्रै हुन्छ भने झैँ । संगीतको बारेमा त्यति ज्ञान नभयको र आवाज पनि त्यति राम्रो नभएका झक्कड थापाको आवाजमा बसन्त सापकोटाले उत्कृष्ट गीत बनाईदिएका थिए जुन सुन्दा लाग्दैनकी झक्कड थापाले नै यस गीतलाई स्वर दिएका हुन् किनकि उनको गायकी नेपाल आईडल को अडिसनमा हास्यास्पद थियो । यस्तो आवाजलाई संगीतकार बसन्त सापकोटाले धेरै राम्रो बनाईदिएका छन् ।
    उनी संगीतकारको संगीतमा बुद्ध लामाको तेश्रो गीत माया हो माया बोलको गितमा पनि नाच्ने खालको रहेको छ ।यस गीतमा बुद्ध लामा आफैले पनि नेपालको पहिलो र चर्चित निर्त्य समूह भीमफेदी गाईज संग अभिनय गरेका छन । यस गीतमा शब्द सिर्जना प्रभा आचार्य जो यसै गीतका संगीतकार बसन्त सापकोटाको श्रीमती हुनुहुन्छ । त्यस्तै स्वर भने बुद्ध लामा र मेलिना राई को रहेको छ । त्यस्तै यस गीतमा संगीत संयोजन सिकेश गुरुङको रहेको छ । त्यस्तै गीतमा अहिलेको चर्चित डान्स ग्रुप भिमफेदी गाईज को नृत्य रहेको छ ।
    बसन्त सापकोटाले दशै अगाडि नै फेसबुकमा स्टाटस लेख्दै भनेका थिए, ऊनी पनी पोखराको म पनी पोखराको बुद्ध भाईसँग सँगै गीत गर्न साईत बल्ल जुरेको छ !!! दशैं अगाडी तपाँई माँझमा लिएर आऊनेछौं !!! यो दशैं/ तिहारमा यही गीत बजाएर नाच्ने खालको गीत बनेको छ ।
    बुद्ध लामाको पहिलो सार्बजनिक सांगेतिक कोसेली गज़ल थियो जुन सुन्ने खालको थियो । त्येस पश्चात सार्बजनिक भएको दोश्रो गीत लोक आधुनिक भाकामा रहेको थियो जुन दान्सिंग आईट्म थियो ।
    भिडियो 

    No comments:

    Post a Comment